• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मेरो रक्सी छुटाउन सक्नुहुन्छ?



एकजना जँड्याहाले मन्दिर अगाडि उभिएर
हात जोड्दै भनेछ

जड्याहाः हे भगवान्!
के तपाई मेरो रक्सी छुटाउन सक्नुहुन्छ?

रक्सी छोड्ने कुराले भगवान् साँच्चिकै बोलेछन्-
भगवान्: अवश्य भक्त।

जड्याहा: (खुशी हुँदै)मेरो 5 बोतल रक्सी पुलिसले समाको छ,
त्यो छुटाईदिनुस न ल।